Optimism एउटा सरुवा रोग हो, र म अहिले त्एस्बाट ग्रसित भएको छु। मलाई देश को स्थिती देखेर रमाइलो लाग्न थालेको छ, अब केही होला कि भन्ने आसा जाग्न थालेकोछ, र सुनौलो बिहान् को किरण एही ढुङ्गा ठोकिएर बलेको झिल्काकै ठुलो रूप हो कि भन्ने आस मन्मा जाग्न थालेको छ।
हो म नाच्न जान्दिन, तर आज किन हो आँगन भने टेधो देखिरहेको छैन, मेरा आँखा daedha भएकोभये पनि, बंगो चाँही देखेको छैन आझ एस आँगनलाई।
Optimism ले साह्रै ग्रसित छु, ओखती खान पर्लकी जस्तो छ, 15 हजार लाश पछी पनि जीवन पलाउन लागेको कल्पना मन्मा आउँदा, चार बर्षको बच्चो ले साइकल चलाऊन सक्दा, दुई तिर रखेका पाङ्रलाई बिर्सि, चिच्य्एझै, रमएझै मन फुरुङ भएको छ।
तातो न भुत्लो जस्तो लाग्थ्यो हो गाथे केही समय आघी देशका बारेमा कुरा, तर रस मा भिजेपची पो मिठाइ मिठो हुँदो रेछ त। जबदेखी optimism को लद्दु खाए तबदेखी आफुमै त्यो रस पाएको छु, महुरिलेजस्ती भुन्भुनाएको छु, कोइलिलेजस्तै गुङुनाएको छु…।
kudos to everybody who has ever injected optimism in somebody else’s life, that’s the best gift you can give to a person… well second to apple iPhone of course ;0).
फेरी भोक लाग्यो,
जै भुँडी
4.17.2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment