
भारतीय नेताहरूसँग भेटघाट गनर्ुअघि होटलमै भएका बैठकहरूमा सरकारढाल्ने सहयोग माग्नेभन्दा पनि माओवादी खराबीबारे जानकारी गराउनमाकोइराला इच्छुक देखिएको स्राेतले बतायो । 'भारतमा नयाँ सरकार नबनेसम्म त्यसबारेमा केही कुरा हुँदैन,' स्रोतले भन्यो, 'त्यतिन्जेल माओवादी नेतृत्वको स्रकार ढल्दैन । त्यसपछि केही भन्न सकिँदैन ।' आगामी केही सातामा भारतमा आमचुनाव हुँदैछ । त्यसपछि कसको सरकार बन्छ भन्ने टुंगो छैन तर केही सर्वेक्षणले अहिलेकै युनाइटेड प्रोग्रेसिभ एलायन्स -यूपीए) ले बहुमत नल्याए पनि अरूभन्दा केही बढी सिट ल्याउने संकेत गरेका छन्।
No comments:
Post a Comment