Showing posts with label modernization. Show all posts
Showing posts with label modernization. Show all posts

10.14.2009

Professor Doctor Surya Subedi is a fool

तोरी र डोरीलाहुरेका कारण नेपालको छविमा ठूलो ह्रास ल्याएको छ । नेपालीहरू अर्कैका लागि लड्ने, अर्कैको भारी ओसार्ने र अर्कैको इँटा बोक्ने हुन् भन्ने छवि निर्मार्ण भएको छ । खासगरी खाडी र दक्षिणपूर्वी एसियामा नेपालको प्रतिष्ठामा ठूलो ह्रास आएको छ ।
गाउँ घरका केटाकेटिहरु वाध्य भएर बिदेशिनु पर्दा -- अर्कैका लागि लड्ने, अर्कैको भारी ओसार्ने र अर्कैको इँटा बोक्ने हुँदा -- यो विद्वानलाई अपमान महसुस भएछ। बेलाएती बिश्वबिध्यालयमा प्राध्यापक भए पनी घैटोमा घाम लाग्न चाँही बाँकी नै रहेछ मुर्खको। त्यती धेरै समय पढाईमा बिताएको मान्छेले बुझ्नु पर्ने हो, के कस्तो सिस्टमले स्थिती टिकाइराखेको छ भनेर। "छबीमा ह्रास" ल्याउने खास कारण खाडीमा काम गर्ने काम्दार हो कि आधुनिकताबादको अन्धभक्त पढेलेखेका मुर्खहरु हुन भनेर बिस्लेशण गर्ने मौका पनि पाको छैन जस्तो छ प्राध्यापकले।

म ५२ वटा देश गएको छु >>

...