सबै जातिको संग्रहालय बन्ने
प्रधानमन्त्री माधवकुमार नेपालले सबै जातिको सांस्कृतिक पहिचान सहितको संग्रहालय स्थापना गरिने बताएका छन् । काठमाडौं भृकुटि मण्डपस्थित जनजाति संग्रहालयको जेठ २३ गते अवलोकन गरेपछि प्रधानमन्त्री नेपालले १०३ जातिको संग्रहालय स्थपनाको लागि अर्थमन्त्रीलाई बजेट विनियोजन गर्न आफूले निर्देशन दिईसकेको जानकारी दिए । संग्रहालयमा हरेक जातिको जन्मदेखि मृत्यु संस्कार झल्किने वस्तु संग्रह गरिने नेपालको भनाई थियो।
6.06.2009
एमालेको समाधान
सबै जातिको पहिचानको राजनितिको समस्या हल गर्ने एमालेको तरिका - संग्रहालयमा कोच्ने।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment