सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री मीनेन्द्रप्रसाद रिजाल
• मोरङको दुलारीमा आफ्नै नाममा चार बिघा,
• दुलारीमै छोरा पर्जन्यको नाममा चार बिघा,
• सुनसरीमा आमा पुण्यकुमारीको नाममा तीन विघा जग्गा,
• मोरङको विराटनगरमा छोरा पर्जन्यको नाममा साढे चार कठ्ठा घडेरी,
• विराटनगरमा बुबा श्रीप्रसादको नाममा सात कठ्ठा घर जग्गा,
• धनकुटामा काका गायत्रीप्रसादको नाममा तीन रोपनी घडेरी,
• भक्तपुरको मध्यपुरथिमीमा श्रीमती दुर्गाको नाममा एक रोपनी साढे आठ आना घडेरी
• काठमाडौँमा श्रीमती दुर्गाकै नाममा साढे दस आना घडेरी
• पैत्रिक र केही खरिद गरी ४० तोला सुन र चारसय तोला चाँदी
• आफ्नै र श्रीमतीको नाममा विभिन्न बैङ्कमा गरी रू. १५ लाख बैङ्क ब्यालेन्स,
• आफ्नै र श्रीमतीको नाममा एपेक्स कलेजमा रू. छ लाख २५ हजार सेयर,
• श्रीमतीको नाममा सरिन भ्याली स्कुलमा रू. सात लाख ५० हजार,
• मञ्जुश्री इन्भेस्टमेन्टमा रू. एक लाख २५ हजार,
• ओरिएन्टल होटलमा रू. ६३ हजार ७००,
• क्लिन इनर्जी बैङ्कमा रू. दस हजार सेयर
• युगदर्शन सहकारीमा रू. एक लाख रूपैयाँ,
• छोरा पर्जन्यको नाममा ग्लोबल बैङ्कमा रु सात हजार,
• आफ्नै नाममा कृषि विकास बैङ्कमा रु पाँच हजार
• पोखरिया बचत तथा ऋण सहकारीमा रू. एक लाख सेयर
• पाँच लाख ऋण दिएको
No comments:
Post a Comment