9.22.2009

राजनैतिक पतनको नमुना

काठमाडौं असोज ६- नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले संघीयतामा देशलाई लाँदा एउटै राज्यभित्र हिमाल,पहाड र तराईका भुभागलाई समेट्नु पर्ने विषयमा आफूले भारतसँग छलफल गरिसकेको बताएका छन्। "उत्तर दक्षिण मिलाएर संघमा लाने हो। पूर्व पश्चिम होइन," मंगलबार राजधानीमा एक कार्यक्रममा कोइराला भने।
...
"मैले संघ बनाउँदा उत्तर दक्षिण मिलाएर बनाउनुपर्छ भनेर भारतसँग पनि कुरा गरिसकेको छु," कोइरालाले थपे - "हिमाल जति एउटा प्रदेश, पहाड अर्को प्रदेश र तराई छुट्टै प्रदेश बनाउने कुराको म कल्पना पनि गर्दिन।"
भारत हो नेपाली प्रदेशहरुको अन्तिम निर्णय दिने? कि संविधान सभा हो?
नागरिक न्यूजबाट...

No comments:

...