Showing posts with label indian medicine. Show all posts
Showing posts with label indian medicine. Show all posts

3.13.2009

more whoring by Girja

भारतीय नेताहरूसँग भेटघाट गनर्ुअघि होटलमै भएका बैठकहरूमा सरकारढाल्ने सहयोग माग्नेभन्दा पनि माओवादी खराबीबारे जानकारी गराउनमाकोइराला इच्छुक देखिएको स्राेतले बतायो

'भारतमा नयाँ सरकार नबनेसम्म त्यसबारेमा केही कुरा हुँदैन,' स्रोतले भन्यो, 'त्यतिन्जेल माओवादी नेतृत्वको स्रकार ढल्दैन । त्यसपछि केही भन्न सकिँदैन ।' आगामी केही सातामा भारतमा आमचुनाव हुँदैछ । त्यसपछि कसको सरकार बन्छ भन्ने टुंगो छैन तर केही सर्वेक्षणले अहिलेकै युनाइटेड प्रोग्रेसिभ एलायन्स -यूपीए) ले बहुमत नल्याए पनि अरूभन्दा केही बढी सिट ल्याउने संकेत गरेका छन्।

girija in india

...