2.01.2006

साथीलाई चिठी

भोली घर जादै छु, दुइ हप्ताको लागी । युद्द चर्किने सन्केतहरु देखा परिराका छन । फर्केर आउँदा सम्म यो ब्लगमा धेरै पोस्टहरु देख्न पाइयोस्, मेरो इछा त्यत्ती मात्रै छ । अनि अलि अलि आन्दोलन पनि गर्दै गर्नु । तलको कुरा माथी र माथिको कुरा तल पार्नु ।

अब रणभुमिबाट फर्केर आएर अरु गन्थन गरुँला । कुनै कारण बस फर्केर आउन पाइन भने तल्लाघरे कान्छिलाई मेरो मायाँ छ भन्दिनु ।

- तिमीहरुको 'किंकर्त्ब्यविमूढ' बाजे

No comments:

...