यस्तै हुने हो भने के हुन्छ थाहा छैन । ज्ञानु, दाङमा होश पुर्याएर बस्नु । तर आफ्नो कर्तव्य (मौकामा चौका हान्ने) न बिर्सिनु । क्रन्ती को चित्रहरु खिच्नु ।
हाम्रो बुढानिलकण्ठको एउटा भाइ (विजय) हिजो प्रहरी को लठिप्रहारमा घइते भएछ । विजयलाई हाम्रो सलाम छ । हामी पनि यसरि नै अगि लग्नु पर्ने जनआन्दोलनमा ।

अहिलेलाई यती नै ।
1 comment:
Hi guys
Ran into your blog last night... what a pleasant surprise!
I too am a blogger (since May 2005), although irregular and with a blog nothing as exciting as yours.
Really sorry about Bijay, but good luck to him.
Will visit your blog more often now.
Take care.
Hikmat
Post a Comment