6.11.2009

ओलीको खरो बोली

"मोहनविक्रम माओवादी कति जडसूत्रवादी हुन् भने माओ लङ-मार्चमा दक्षिणबाट उत्तरतिर गएका थिए भनेर यी रक्सोलबाट रसुवातिर हिँड्न बेर मान्दैनन् "

चाहिने भन्दा बढि प्रभाव भएको अर्को नेपाली नेता। शब्दबाण हान्न चाहिं ख्याति प्राप्त ओलीका ४४ बाण ।

No comments:

...