माधव नेपाल पनि एक गोटी हुन् बिचरा, केही महिनामा उनलाई पनि मिल्काएर यसभन्दा पनि तल्लोस्तरको सरकार बनाइनेछ । चारैतिरबाट संसद् र सरकारलाई निकम्मा बनाएपछि सैनिक शासन लगाइनेछ, राष्ट्रपति त्यही खेलमा सहभागी हुनुहुन्छ । उहाँलाई यो सब थाहा छ, तपाईं यो लेखेर राख्नोस्, समय यस्तो आउनेछ, 'राष्ट्रपति डा. यादव र उहाँका नेता गिरिजाप्रसाद कोइरालाबीचको द्वन्द्व सडकमा आउनेछ । खेल खतरनाक छ, शिखण्डी बाहिर आएका छन् । वास्तविक खेलाडीको खेल हेर्नै अझै बाँकी छ ।
खेल खेलाडीको
6.16.2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment